रचना साहित्यिक पत्रिकाले पाठकहरुलाई साहित्यिक

रचना साहित्यिक पत्रिकाले पाठकहरुलाई साहित्यिक खुराक राम्रोसङ्ग दिएको छ । यसको दुई सय पूर्णाङक साहित्यिक पत्रकारिता विशेष र रचनाले नेपाली साहित्यमा दिएको योगदानबारे विशेष चर्चा गरेका लेख अखबार, रेडियो, टेलीभिजन र अन्लाईन साहित्यिक पत्रकारिताबारे साहित्यिक लेख समाबेश गरेमा राम्रो हुनेथियो ।