रचना (रचनालय)
नेपाली साहित्यको ऐतिहासिक पत्रिका 'रचना' को अनलाइन संस्करण रचनालय डट कम
दुई महिने साहित्यिक प्रकाशन
प्रधान सम्पादक तथा प्रकाशक : रोचक घिमिरे
प्रबन्धक : सुधीर घिमिरे
सम्पादक : प्रतीक घिमिरे
ले-आउट / डिजाइन : शंकर पौडेल
सह सम्पादक : कार्तिकेय
रचना दुई महिने साहित्यिक पत्रिका
रचना १९० अङ्क
यस अंकको रु. ५० /-
रचना १८९ अङ्क
यस अंकको रु. ५० /-
रचना १८८ अङ्क
यस अंकको रु. ५० /-
रचना १८७ अङ्क
यस अंकको रु. ५० /-
अघिल्ला अंकहरु पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्।
रचना १९० अङ्क
यस अंकको रु. ५० /-
विशिष्ट सदस्यता शुल्क : घटीमा रु. ५,००० /-
"रचना को प्रस्तुत अङ्क कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस् "
राम्रो छ, यति पुरानो साहित्यक पत्रिका ‘रचना’ आफैंमा साहित्यिक ‘लिजेण्ड’ हो ।
Shiva Prakash
ऐतिहासिक रचना र रोचक सधै मीठो छ ।
jiban Acharya nichal
ऐतिहासिक पत्रिका ‘रचना’ अनलाइन संस्करण देख्दा खुशी लाग्यो।
डिल्ली आचार्य
व्यङ्ग्यका अक्षराधिपति भैरव अर्यालद्वारा न्वारन गरिएकाे याे रचना द्वैमासिक नेपाली वाङ्मयकाे रत्नैरत्नले भरिएकाे सन्दुक हाे । यसमा छापिएर स्वनामधन्य बनेका साहित्यकार बग्रेल्ती हाेलान् । निजी प्रयासले छ दशक हिँडेर यहाँसम्म आइपुग्नु सानाेतिनाे तपश्याले हुने त पक्कै हाेइन हाेला । राेचक सरलाई रचनाकाे पर्यायवाची बनाएकाे त्यत्तिक्कै हाेइन । नेपाली वाङ्मयकाे
…
व्यङ्ग्यका अक्षराधिपति भैरव अर्यालद्वारा न्वारन गरिएकाे याे रचना द्वैमासिक नेपाली वाङ्मयकाे रत्नैरत्नले भरिएकाे सन्दुक हाे । यसमा छापिएर स्वनामधन्य बनेका साहित्यकार बग्रेल्ती हाेलान् । निजी प्रयासले छ दशक हिँडेर यहाँसम्म आइपुग्नु सानाेतिनाे तपश्याले हुने त पक्कै हाेइन हाेला । राेचक सरलाई रचनाकाे पर्यायवाची बनाएकाे त्यत्तिक्कै हाेइन । नेपाली वाङ्मयकाे आकाशमा टाढाबाट देखिने चम्किलाे तारा हाे रचना । यसकाे निरन्तरताकालागि र यसले प्रविधिमैत्री बनेर संसार डुल्न निस्केकाे छ । शुभयात्रा तथा गन्तव्यमा पुग्न शुभकामना भनाैं ।
साम्ब ढकाल
साह्रै खुसी लाग्यो ।
नारायण निरौला